३६ लाखको नयाँ भवनमा ताला, विद्यार्थीलाई खोला किनार पठनपाठन

  • असोज ५, २०८०
  • कालापानी मिडिया
alt

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित गडदेव आधारभुत विद्यालयको भवन निर्माण सकिएर पनि विद्यार्थीले कक्षा कोठामा पढ्न पाएका छैनन् । भवन निर्माणको भुक्तानी नहुँदा पठनपाठन हुन नसकेको हो ।

आर्थिक वर्ष ०७७/०७८ कार्तिकमा परेको अबिरल वर्षाका कारण पुरानो विद्यालय भवन बगाएपछि राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमबाट ४ कोठे भवनका लागि ३६ लाग बजेट विनियोजन भएको थियो ।

तर भवन निर्माणको काम सम्पन्न हुँदा समेत गाउँपालिकाले पुरा रकम भुक्तानी नगरेपछि निर्माण समितिले नयाँ भनवमा पठनपाठन हुन दिएको छैन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरुले बिद्यालयमै आएर मौखिक रुपमा व्यवस्थापन समितिसंग सम्झौता गरेर काम गर्न लगाएपनि निर्माण सम्पन्न भइसक्दा समेत पुरा रकम भुक्तानी नगरेको निर्माण्को जिम्मा पाएक केशव घटालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved