राप्रपा नेपालको सकृय सदस्यता बितरण अभियान आजदेखी

  • माघ २१, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेपालले सकृय सदस्यता बितरण अभियान आज देखि शुरु गर्ने भएको छ।

"आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले सकृय सदस्यता लियपछी अभियान शुरु हुनेछ" पार्टीका महामन्त्री एबं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिएका हुन । आज पार्टी पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र जनबर्गिय संगठनका प्रमुखहरुले सकृय सदस्यता लिने पार्टीले जनाएको छ ।

सकृय सदस्यता सम्बन्धि अबधारणा तथा निति केन्द्रीय समितिको बैठकबाट पास भएपछी यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिए । सकृय सदस्यताको म्याद एक बर्ष र पाँच बर्ष तोकिएको र सोही बमोजिम शुक्ल निर्धारण गरिएको पार्टीले जनाएको छ ।

एक बर्षे सकृय सदस्यताको शुल्क एक सय पचास र पाँच बर्षे सकृय सदस्यताको शुल्क पाँच सय तोकिएको छ । आज अभियानको शुभारम्भ भए पछि अब जिल्ला जिल्लामा पनि सकृय सदस्यता अभियान संचालन हुने जनाईएको छ ।Messenger_creation_ddd50de5-c817-421b-9883-94d434b9961b

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved