रुसको कुस्रक क्षेत्रमा युक्रेनको आक्रमण, १३ जना घाइते

  • साउन २८, २०८१
  • कालापानी मिडिया
alt

एजेन्सी । रुसको कुस्रक क्षेत्रमा युक्रेनको आक्रमणमा परी १३ जना घाइते भएका छन्।

दुईजनाको अवस्था गम्भीर रहेको कुस्रक त्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिए। रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा उनीहरू घाइते भएको स्मिरनोभले बताए।

भवनको संरचनामा भने उल्लेखनीय क्षति नपुगेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उक्त क्षेत्रबाट १५ जनाको उद्धार गरिएको जनाइएको छ। युक्रेनी सेनाले क्राइमियाको तट नजिकै ‘ब्ल्याक सि’मा उच्च गतिको रूसी केएस-७०१ डुंगानष्ट गरेको युक्रेनी रक्षा मन्त्रालयको मुख्य खुफिया निर्देशनालयले जनाएको छ।

युक्रेनी सेनाले १८ वटा रूसी जहाजमाथि आक्रमण गरेको र मागुरा भी-५ सहित नौ वटा जहाज नष्ट गरेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved