राप्रवीसंले धमाधम संगठन बिस्तार गर्दै, कंचनपुरका क्याम्पसमा १३ बढी नयाँ संगठन बिस्तार

  • फागुन १९, २०८१
  • कालापानी मिडिया
alt

सुमन भट्ट, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रवि संगठनले कंचनपुरका क्याम्पसहरुमा संगठन बिस्तार गरेको गरेको छ ।

राप्रविसंले आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका लागि  कञ्चनपुरका क्याम्पसहरुमा संगठन दर्ता गरेको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष प्रेम रावलले १३ वटा क्याम्पसमा  संगठन दर्ता गरी सकेकाे बताएका छन ।

‘त्रिविले स्ववियुको निर्वाचनको कार्य तालिका प्रकासित गरेपछि हामीले तयारी अघि बढाएका थियौँ, ‘उनले भने, ‘सोही अनुरुप चुनाव हुने क्याम्पसहरुमा संगठन दर्ता गरिसकेका छौँ ।’ संगठन दर्ता संगै चुनावको तयारीमा जुटेको अध्यक्ष रावलले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved