काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बिहीबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।
बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ। यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved