कि प्रधानमन्त्री फेर्ने साहस गर्नुस, कि प्रधानमन्त्री पदको सम्मन गर्नुस् - दिपकराज गिरि

  • वैशाख ३०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन्।

मङ्गलबार (आज) फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक तस्बिर राख्दै गिरीले यस्तो बताएका हुन्। 'प्रधानमन्त्रीसँग किन फोटो हालिस् ? अब तेरो...। यस्तै यस्तै कमेन्ट आउने होला। तर, कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नुभएन। कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ। होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन,' उनले लेखेका छन्।

यसअघि प्रधानमन्त्री ओलीको प्रशंसा गरेका अर्का कलाकार प्रकाश सपूतका विरुद्धमा सामाजिक सञ्जालमा नानाभाँतीका कमेन्ट गरिएका थिए। गिरीले सपूतको त्यही सन्दर्भलाई सम्झिँदै यस्तो लेखेका हुन सक्छन्!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved