राप्रपा युवा संगठन अधिवेशन : राणा पक्षले गरे विजयको घोषणा

  • साउन २८, २०८२
  • कालापानी मिडिया
alt

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन बुधबार धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा सुरु हुनुअघि नै अव्यवस्थित बनेको छ।

अधिवेशनमा कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि कार्यक्रम सुरु हुन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका हुन्। यद्यपि, कार्यक्रमस्थलमा अर्का पक्ष राप्रपा वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले भने अधिवेशन सम्पन्न भइसकेको र आफूहरू विजयी भएको दाबी गरेको छ।

उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै अधिवेशन विधानविपरीत, एकपक्षीय र अलोकतान्त्रिक तरिकाले गरिन खोजिएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved