काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधर तथा शहरी विकास मन्त्री कुलमान घिसिङले अन्ततः राजीनामा दिने भएका छन् । उनले केहीबेरमा राजीनामा दिँदै छन् । उनले अहिले राति ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन डाकेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved