पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

  • चैत १४, २०८२
  • कालापानी मिडिया
alt

जेनजी आन्दोलन दमन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तत: प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको हकमा तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।

त्यसपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखसँग लामो छलफल गरेका थिए। त्यसपछि अति जरुरी पक्राउ पूर्जीसहित ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी राति नै परिचालित भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved