धनुषाको जनजीवन सामान्य बन्दै : जनकपुरधाममा निषेधाज्ञा हट्यो

  • साउन १८, २०८३
  • कालापानी मिडिया
alt

जनिकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालकालगा त क्षेत्रमा जारी गरएको  निषेधाज्ञा सोमबार बिहानदेखि  हटाएको छ।

प्रमुख जिल्ला अधकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५बजेदेखि निषेधाज्ञा हटाइएको हो। आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्याक्रम फिर्ता ल्याएको, जिल्लाको सुरक्षा अवस्थ सामान् बन्दै गएको तथा जनजीविन क्रमशःसामानिकरण  तर्फ उन्मुख  भएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा हटेसँगै जनकपुरधाम क्षेत्रमा यातायत, व्यापार तथा अन्य सार्वजनिक गतिविधिहरु सहज रूपमा सञ्चालन हुन थालेका छन्। प्रशासनले नागरिकलाई शान्त, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved