राजा सहितको प्रजातन्त्र' का लागि हस्ताक्षर महाअभियान: लाखौं हस्ताक्षर संकलन, गृहमन्त्रालयमा अनुमति र सुरक्षा व्यवस्थाका लागि निवेदन

  • साउन २०, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं — देशमा "राजा सहितको प्रजातन्त्रका लागि जनताको हस्ताक्षर महाअभियान" सञ्चालन गर्नका लागि गृह मन्त्रालयमा औपचारिक निवेदन दर्ता गरिएको छ। ​

अभियानका संयोजक मनोज सापकोटाद्वारा हस्ताक्षर गरिएको निवेदनमा देशका विभिन्न स्थानमा पूर्ण रूपमा शान्तिपूर्ण तवरले हस्ताक्षर कार्यक्रम सम्पन्न गर्न अनुमति तथा सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिएको छ।

साथै, यस कार्यका लागि देशका सबै जिल्ला प्रशासन कार्यालयहरूमा आवश्यक जानकारी तथा सिफारिस गरिपाउन पनि अनुरोध गरिएको छ। ​यस महाअभियान अन्तर्गत सम्पूर्ण राष्ट्रवादीहरूलाई मतदान गर्दै लाखौं हस्ताक्षर संकलन गर्ने अभियान तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved