रसुवाका बाढीपीडितलाई हिमानी ट्रष्टद्वारा २ करोड र आपतकालीन सामग्री सहयोग

  • भदौ ११, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। हिमानी ट्रष्टले रसुवाका बाढीपीडितहरूबिच उद्धार तथा राहतका लागि रु. २ करोड नगद सहयोगका साथै आवश्यक आपतकालीन राहत सामग्रीहरू उपलब्ध गराएको छ।

​प्राकृतिक विपद्का कारण प्रभावित बनेका स्थानीय समुदायको तात्कालिक आवश्यकतालाई ध्यानमा राख्दै ट्रष्टले सो रकम तथा राहत सामग्री हस्तान्तरण गरेको हो। ​आपत्कालीन अवस्था र प्राकृतिक विपत्तिमा निरन्तर सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको हिमानी ट्रष्टले विगतमा पनि यस्ता संकटका बेला अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको छ।

ट्रष्टको यस द्रुत मानवीय पहलले प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार र पुनर्स्थापना कार्यमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved