भारतीय हस्तक्षेप विरुद्ध राप्रपाको देशब्यापी आन्दोलन, गोर्खामा पनि बिरोध

  • वैशाख २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाण्डौ : भारतले नेपाली भूमि अनधिकृत कब्जा गरेको विरोधमा राप्रपा गोरखाले पनि बिरोध गरेको छ । आज सदरमुकाम स्थित हरमटारी चोकमा राप्रपा गोर्खाले सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

राष्ट्रियता र सार्वभौमिकताको पक्षमा जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्ताहरु स्वस्फूर्त रुपमा सडकमा निस्केर भारत को बोरोध गरेका हुन । शोमबार राप्रपाका भातृ संगठनहरुले देशव्यापी रुपमा भारतको बिरोध गरेका छन । बिरोधका क्रममा देश भर बाट सयौं बिद्यार्थी,नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । उनिहरु सवैलाइ अहिले रिहा गरिएको छ । आफ्ना पार्टीका भातृ संगठनहरुले गरेको यो कार्य स्वागतयोग्य भएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले धन्यवाद समेत दिएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved