जय हो देवादी देव महादेव

  • फागुन ९, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौः आज महाशिवरात्री। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।

86773332_616097149228507_3474037782597337088_o
पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु आएका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका छन्। गत वर्षको भन्दा यो पटक अहिलेसम्म भक्तजनहरुको घुइँचो कमै देखिएको छ। तर मध्यान्हबाट भने भिड बढ्ने देखिन्छ। किनकी शिवरात्रीका दिन धेरै संख्यामा युवायुवती दिउँसोबाट पशुपति पुग्ने गर्छन्।

86860315_4156580624368256_2064487047137067008_o (1)

gf

धेरैको उद्देश्य शिवको दर्शन भन्दा पनि शिव बुटी अर्थात् गाँजा, भाङ र धतुरो खानु हुन्छ। तर यसपटक भने गाँजा बेचविखनमा प्रहरीले कडाइ गरेको छ।

r jh

87412059_616090795895809_462202226954207232_o Capture 6

तर पनि युवापुस्ता नागा बाबा र साधुको वरिपरी झुमिरहेका हुन्छन्।
पशुपतिमा आएका थरिथरीका बाबाहरु युवापुस्ताका आकर्षणका केन्द्र बनेका देखिन्छन्।

ghff sd

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved