कोरानाकै कारण भारतको पर्यटीयस्थल ताजमहल बन्द,कतारको सनैया क्षेत्रमा पनि आवतजावतमा रोक

  • चैत ४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल ‘कोरोनाभाइरस’ संक्रमणको महामारी फैलिने आशंकामा बन्द गरिएको छ । भारतको संस्कृति मन्त्रालयले दैनिक दशौं हजार पर्यटक आउने ऐतिहासिक स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।
ताजमहलमा दैनिक करिब ७० हजार पर्यटक पुग्ने गरेको तथ्यांक छ । भारतमा कोरोनाभाइरसबाट तीनजनाको मृत्यु भएको छ भने १ सय २६ जना संक्रमित भेटिएका छन् ।

यस्तै नेपाली कामदारको बाहुल्य रहेको कतारको सनैया क्षेत्रमा मंगलबारदेखि दुई साताका लागि आवातजावत गर्न रोक लगाइएको छ । कतारको आन्तरिक मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सनैयाको निश्चित क्षेत्रभित्रको आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved