मुख्य खबर
    Showing 2,561-2,570 of 3,113 items.
  • यसरी भइरहेको छ लकडाउन ...

    काठमाडौं । चिननको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइर ९कोभिड–१९० का कारण अहिले विश्वनै त्रसित मात्र भएको छैन । हरेक मुलुकले ‘धमाधम लक डा ...

    चैत १०, २०७६
  • विराटनगर नाका बन्द ...

    विराटनगर । विराटनगरसँग जोडिएको जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द गरिएको छ । नाका बन्द हुँदा अत्यावश्यक मालवाहक सवारीसाधन ...

    चैत १०, २०७६
  • दुर्घटनामा बालकको ज्यान गयो ...

    भिम भुषाल, नवलपुर । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुईवटा स्कुटर ठक्कर खाँदा एक बालककोे ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ ...

    चैत १०, २०७६
  • कोरोना प्रभाव, धमाधम कैदी मुक्त हुदैं ...

    जनकपुरधाम । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार् ...

    चैत १०, २०७६
  • काठमाडौंमा कोरोना संक्रमित भेटिए ...

    काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थ ...

    चैत १०, २०७६
  • कोरोनाका कारण झन सस्तो भयो नेपाल टेलिकम डाटा ...

    काठमाडौं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ रु अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा ...

    चैत ९, २०७६
  • भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द, निजी सवारीलाई नरोकिने ...

    काठमाडौं । सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका ...

    चैत ९, २०७६
  • ग्यासको आपूर्ति सहज गर्न रिटेल काउन्टर खोलिदै ...

    काठमाडौं-सरकारले ग्यास आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न उद्योगलाई निर्देशन दिएको छ। त्यही निर्देशन अनुसार काठमाडौंमा बिक्री हुने १७ उद्योगले ग्या ...

    चैत ९, २०७६
  • भारतमा जनता कफ्र्यू, छोटी भन्सार शिल्ड ...

    आरोहण शाह वीरगञ्ज ९ चैत : कोरोना भाइरसलाई लिएर सावधानी अपनाउँदै भारतमा आजबाट जनता कफ्र्यू लागू भएको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कफ्र्यू जा ...

    चैत ९, २०७६
  • कोरोनाबाट बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु ...

    काठमाडौं । कोरोना भाइरस (कोभिड -१९) बाट बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु ...

    चैत ८, २०७६
  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved